म प्रधानमन्त्री, सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री हुने सम्भावना छ : प्रचण्ड

काठमाडौँ, १८ कार्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफु प्रधानमन्त्री, र सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री हुने सम्भावना रहेको बताएका छन । प्रचण्ड आसन्न निर्वाचनमा गोरखा क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार हुन् । उनले आफूलाई अत्यधिक मतले जिताउन आग्रह गर्दै भने, “गोरखाको जित संसारले पनि देख्नुपर्छ । यहाँको निर्वाचनमा हामीले राम्रोसँग एक…