निर्वाचनमा कति भयो मत बदर ?

काठमाडौँ, २८ मंसिर । निर्वाचन आयोगले यही मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको बुधबार अन्तिम परिणाम सार्वजनिक गरेको छ । आयोगका अनुसार योपटक प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५.०६ प्रतिशत मत बदर भएको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक करोड १० लाख ४७ हजार ३४ (६१.४१ प्रतिशत) मतदान भएको आयोगले जनाएको छ । त्यसमध्ये एक करोड…