चाडबाड सकिएसँगै भोट माग्न गाउँ पसे उम्मेदवार

कालिकोट, १३ कार्तिक । कालिकोट जिल्लामा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावका लागि आ–आफ्नो पक्षमा मत माग्दै उम्मेदवार गाउँ–गाउँमा पसेका छन् । चाडबाड सकिएलगत्तै प्रमुख राजनीतिक दलका उम्मेदवार मत माग्दै गाउँ पसेका हुन् । जिल्लामा सत्ता गठबन्धन दल, नेकपा एमाले, विपी कांग्रेस, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र स्वतन्त्र उम्मेदवार चुनावी…