समानुपातिकतर्फको बन्दसूचीबाट ३ सय ८५ जनाको नाम हटाइँदै

काठमाडौँ, ५ कार्तिक । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि समानुपातिक उम्मेदवारको बन्दसूचीबाट कम्तीमा ३ सय ८५ जनालाई हटाउने भएको छ । पालिका चुनावमा उम्मेदवार भएर हिजोसम्म खर्चको विवरण नबुझाएका उम्मेदवारको नाम हटाउन लागेको आयोगलेजनाएको छ । त्यस्तै हिजोसम्म जरिबाना नतिर्नेको नाम बन्दसूचीबाट हटाइने भएको छ । दलले बुझाएको बन्दसूचीको क्रमसङ्ख्याको अगाडि…