काठमाडौं, ४ कार्तिक । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज सर्वासाधरणसँग टेलिफोन संवाद गर्दै छन् । उनीसँग टेलिफोनमा कुरा गर्न लाखौँले नम्बर टिपाएका छन् । बुधबार अपराह्नसम्म एक लाख १३ हजार ४७७ जनाले नाम र नम्बर टिपाएकोमा बिहीबारसम्म १ लाख ७१ हजार ७८३ जनाले नाम टिपाएका ओलीको सचिवालयले जनाएको छ । “मसँग कुरा गर्न…