एमालेले भक्तपुरमा गरेको विकासले गठबन्धनका दलहरुमा भाइव्रेसन गएको छ : नेता बस्नेत

भक्तपुर, २ कार्तिक । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ का एमालेको उम्मेदवार महेश बस्नेतले विगतमा नेपालमा सञ्चालनमा रहेको दर्जनौं उद्योगहरु बेच्नेले नै अहिले पुनः देशको अर्थतन्त्र ध्वस्त बनाउँदै गरेको आरोप लगाउनुभएको छ । नेकपा एमाले सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डूले आज आयोजना गरेको मंसिर ४ गते हुने प्रतिनिधिसभा र…