दोलखाका १० वटा मतदान केन्द्रमा आज पुनः मतदान

काठमाडौँ, १५ मंसिर । सत्तारूढ गठबन्धनका दलले मंसिर ४ गते धाँधलीका कारण स्थगित भएको दोलखाका १० वटा मतदान केन्द्रमा आज मतदान हुने भएको छ । ती मतदान केन्द्रमा पुनः मतदानका लागि सबै तयारी गरिएको र करिब आठ हजार मतदाताले पुनः मतदान गर्न पाउने दोलखास्थित मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभएको छ । निर्वाचन आयोगको…