समानुपातिकतर्फ एमालेले कटायो २८ लाख, एकीकृत समाजवादी राष्ट्रिय पार्टी नबन्ने : अरुको कति ?

काठमाडौँ, २० मंसिर । समानुपातिकतर्फको गणना पनि लभगभ अन्त्यतिर पुगेको छ । जसअनुसार मंगलबार बिहान ७ बजेसम्मको परिणाम अनुसार नेकपा एमालेले २८ लाख मत नघाएर पहिलो पार्टी बनेको छ । १ करोड ४ लाख ७८ हजार ७३५ मतगणना गर्दा एमालेले २८ लाख १४ हजार ६५५ मत प्राप्त गरेको हो, अर्थात २६.८६ प्रतिशत मत पाएको छ…