बंगलादेशलाई कूटनीतिक माध्यमबाट सचेत गराउन माग 

काठमाडौँ, २९ साउन । प्रतिनिधिसभाका सांसदले बंगलादेशमा अल्पसंख्यक हिन्दु र बौद्ध समुदायबीच भइरहेको अमानवीय व्यवहारप्रति नेपाल मौन रहन नहुने बताएका छन् ।  आजको प्रतिनिधिसभा बैठकमा एमालेका सांसद किरणकुमार साहले नेपालले कूटनीतिक माध्यमबाट सचेत गराउनुपर्ने बताए । “बंगलादेशको मौन समर्थनमा अतिवादी समूहहरूले त्यहाँका हिन्दु र बौद्ध समुदायमाथि अमानवीय कुकृत्य जारी राखेको छ ,” उनले भने, “नेपाल…