अहिलेसम्म प्रदेश सभाका ७१ निर्वाचन क्षेत्रमा एमाले उम्मेदवार निर्वाचित

काठमाडौं ११ मंसिर । प्रदेश सभाका प्रत्यक्षतर्फ ३३० वटा निर्वाचन क्षेत्रमा सम्पन्न प्रदेश सभाको निर्वाचनमा अहिलेसम्म नेकपा एमालेका ७१ जना उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगले अहिलेसम्म सार्वजनिक गरेको प्रदेश सभाको प्रत्यक्षतर्फको नतिजा अनुसार एमालेका ४१ जना उम्मेदवार निर्वाचित भएका हुन् । जसमा अहिलेसम्म प्रदेश एकमा १९ जना, मधेश प्रदेशमा १२ जना, बागमती प्रदेशमा…