काठमाडौँ, १४ असोज । निजी क्षेत्रले नेपालको निर्यात प्रवर्द्धन हाल भएका निकायबाट हुन नसक्ने ठहर गर्दै संयन्त्र निर्माणको माग गरेको छ । हाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्यातसम्बन्धी नीति निर्माण तथा सहजीकरण गर्दै आइरहे पनि त्यो पर्याप्त नभएको भन्दै निजी क्षेत्रले छुट्टै विभाग गठनको माग गरेको हो । ‘निकासी प्रवर्द्धनका लागि उद्योग वाणिज्य तथा…