काठमाडौं, १८ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो एक इन्च जमिन पनि नछाड्ने बताउनुभयो । आज दार्चुलाबाट एमालेको चुनावी सभालाई सुरु गर्दैै उहाँले आफूलाई ठूलो राष्ट्र ठान्ने भारतको चित्त भने सानो देखिएको बताउनुभयो । त्यस्तै राष्ट्रियताको प्रश्नमा आफ्नो एक इन्च जमिन पनि नछाड्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘हामीले संसदबाट नक्सा जारी गरिसकेका…