काठमाडौँ, १२ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले सडक निर्माण गर्ने क्रममा गरिएको विस्फोटबाट नेपाली बालक पवन महराको मृत्यु भएको घटनाबारे प्रधानमन्त्री शेरबहादुर देउवाको जवाफ मागेका छ । आज सामाजिक संजालमा पवन महराको मृत्युबारे दुःख व्यक्त गर्दै अध्यक्ष ओलीले भारतद्वारा नेपालमाथि हुने गरेका विगतका घटनामा जस्तै प्रधानमन्त्री देउवा यसपटक पनि मौन रहेको…