चाडबाडलाई भड्किलो र खर्चिलो नबनाऔँ : राष्ट्रपति भण्डारी

काठमाडौँ, ७ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले चाडबाडलाई भड्किलो र खर्चिलो नबनाउँन आग्रह गरेकी छन् । तिहार पर्वले प्रकृति‚ मानव र प्राणी जगत्‌को अन्योन्याश्रित सम्बन्धलाई सजीव रूपमा चित्रण गर्ने गरेको बताएकी छन् । तिहारको शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले भनेकी छन्, ‘अर्कातिर दाजुभाइ तथा दिदीबहिनी बीचको पवित्र र आत्मीय सम्बन्धलाई प्रगाढ बनाउँदछ ।’ तिहारको…