गुल्मी २ बाट रामकुमारी झाँक्री सिफारिस

काठमाडौँ, २६ भदौ । नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीलाई समाजवादी गुल्मीले निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यको लागि सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरेको छ । समाजवादीले क्षेत्र नं. २ मा भने प्रमेश पोखरेललाई प्रतिनिधि सभा सदस्यका उम्मेदवार सिफारिस गरेको छ । वामदेव गौतम नेतृत्वको नेकपा एकता अभियानका केन्द्रीय सदस्य पोखरेललाई गुल्मी जिल्लाको इन्चार्ज…