लक्ष्मीपूजामा १३०५ मेगावाटसम्म बिजुली खपत

काठमाडौँ, ८ कार्तिक । लक्ष्मी पूजा अर्थात् सोमबार साँझ नेपालमा १३०५ मेगावाट विद्युत खपत भएको छ । साँझ ६ः१० मिनेटमा नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा कायम भएको पिक लोड (उच्चतम खपत) १३०५ मेगावाट भएको जनाइएको छ । गत वर्ष लक्ष्मी पूजामा विद्युतको उच्चतम खपत १ हजार २ सय मेगावाट थियो । तिहारमा उद्योग, कलकारखाना बन्द हुने…