अर्थमन्त्रीद्वारा निर्यात अनुदानको कार्यविधि तत्काल बनाउन निर्देशन

काठमाडौँ, २२ भदौ । अर्थमन्त्री जनार्दन शर्माले निर्यातमा आधारित नगद प्रोत्साहन तुरुन्त पाउने गरी कार्यविधि बनाउन मातहतका निकायलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा व्यपारीहरुसँग भएको छलफलमा बोल्दै मन्त्री शर्माले अर्थ सचिव र राजस्व सचिवलाई कार्यविधि सहज बनाउन निर्देशन दिएका हुन् । उनले भने, ‘मैले स्पष्ट रूपमा सचिवज्यूहरूलाई भनेको छु, ‘सरल र सहज रूपमा प्राप्त…