गठबन्धनकै कारण पार्टी छाड्नेदेखि स्वतन्त्र उम्मेदवारी दिनेको लहर

काठमाडौँ, २३ असोज । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका दुवै गठबन्धनमा आन्तरिक कलह चुलिँदै गएको छ । चुनावी तालमेलको सहमति गरेका दलहरूबीच सिट बाँडफाँटमा सहमति गरेका दलहरूबीच सिट बाँडफाँटमा सहमति भए पनि पार्टीभित्र टिकट वितरणमा आन्तरिक असहमति बढेको हो । नेपाली कांग्रेसको नेतृत्वमा रहेको…