काठमाडौँ, २६ असोज । नेकपा एमालेले प्रतिनिधिसभाका ३ र प्रदेश सभाका १ जना उम्मेदवार फिर्ता गरेर अन्य समूहसँग तालमेल गरेको छ । उम्मेदवारी फिर्ता लिने अन्तिम दिन पार्टीले नेपाली कांग्रेस विपी,बिद्रोही कांग्रेस,राप्रपा र हृदयेश त्रिपाठीसँग सहकार्य गरेको हो । एमालेका अनुसार डडेलधुरामा नेपाली कांग्रेस विपीका कर्ण मल्ललाई समर्थन गर्दै प्रतिनिधिसभामा चक्र वहादुर स्नेहीको उम्मेदवारी फिर्ता…