धरान पुगेर हर्क सम्पाङसँग प्रचण्डले गरे वृक्षरोपण

सुनसरी, १० भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धरान पुगेर मेयर हर्क साम्पाङसँग वृक्षरोपण गरेका छन् । आज धरानको ओसो पार्कमा पुगेर साम्पाङसँगै वृक्षरोपण कार्यक्रममा प्रचण्ड सहभागी भएका हुन् । सो अवसरमा मेयर साम्पाङसँगै धरान उपमहानगरपालिकाका जनप्रतिनिधि र सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । वृक्षारोपण गर्दै प्रचण्डले भने, ‘सिंगै देशले उहाँको कामलाई…