प्रस्तावित संघीय निजामती कर्मचारी ऐनको विरोधमा कर्मचारी आन्दोलित

काठमाडौँ, ६ भदौ । देशभरका कार्यालय सहयोगीदेखि अधिकृत स्तरका १ लाख बढी निजामती कर्मचारी आजदेखि एकै पटक आन्दोलनमा उत्रने भएका छन् । सरकारले कार्यालय सहयोगी, खरिदार, नायव सुब्बादेखि अधिकृत तहसम्मका कर्मचारीको हकअधिकारलाइ संकुचन गर्दै संघीय निजामती सेवा ऐन जारी गर्न लागेको भन्दै त्यस विरूद्ध देशभरका कर्मचारी एकैपटक आन्दोलनमा उत्रन लागेका हुन् । उनीहरूले कर्मचारीमैत्री र…