घोराही–तुलसीपुर सडक चार वर्षमा १० प्रतिशतमात्र, चौथो पटक म्याद थपिँदै

तुलसीपुर, १९ असोज । गत चैत ८ गते तुलसीपुरबाट घोराहीको गोग्लीतर्फ जाँदै गरेको ना६ख ११० नम्बरको तेल बोकेको ट्याङ्कर दुर्घटनामा प-यो । ट्याङ्कर दुर्घटना हुँदा आधा ट्याङ्कर डिजेल पोखिएको थियो । यसैगरी घोराही उपमहानगरपालिका–९ का ३२ वर्षीय गुरीलाल चौधरी घोराही तुलसीपुर सडकको कपासीबगीया नजिक गत माघ महिनामा मोटरसाइकल दुर्घटनामा परे । तुलसीपुरबाट आइरहेको टिपरलाई साइड…