गठबन्धन सरकारको कुनै गन्तव्य छैन : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ, १४ असोज । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारको कुनै गन्तव्य र उद्देश्य नरहेको बताएका छन् । आज काठमाडौँमा आयोजित दशैँ विशेष शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उपाध्यक्ष पोखरेलले गठबन्धन सरकारको दृष्टिकोण, उद्देश्य, कार्यक्रम र गन्तव्य नरहेको र आगामी निर्वाचनबाट जनताले यसको फैसला गर्ने बताए । उनले भने, ‘आजको राष्ट्रिय राजनीति दुई ध्रुवमा…