भक्तपुर, ६ असोज । नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतद्वारा तारकेश्वर सिलामगाल हुँदै घ्याम्पेडाँडा सडकको स्तरउन्नती तथा कालोपत्रे गर्ने कार्यको शुभारम्भ गर्नुभएको छ । सूर्यविनायक नगरपालिका वडा नं. ७ को आयोजनामा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको समयमा प्रतिनिधि सभाका सांसदहरुको सिफारिसमा विनियोजन गरिएको योजना ‘रणनैतिक सडक’ अन्तरगतको रु ९…