काठमाडौँ, ५ असोज । समय छँदा अलमल गर्ने र अन्तिम समयमा तातिने राजनीतिक दलको चाला समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने क्रममा पनि देखियो । राजनीतिक दलहरूले समानुपातिक निर्वाचनका लागि उम्मेदवारको बन्दसूची अन्तिम समयमा बुझाउँदा सोमबार रातभरि निर्वाचन आयोगलाई कामको निकै चाप पर्यो । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फको निर्वाचनको लागि…