भारतद्वारा पहिलो पटक नेपालको नयाँ संविधानको स्वागत

काठमाडौँ, ४ असोज । भारतले पहिलोपटक नेपालको संविधानलाई स्वागत गरेको छ । भारतीय विदेश राज्यमन्त्री वी.मुरलीधरणले नेपालको नयाँ संविधानको स्वागत गरेका हुन् । सोमवार संविधान दिवसको अवसरमा भारतस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी भएर राज्यमन्त्री मुरलीधरणले संविधान दिवसको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना समेत दिए । उनले दुई देशबीचको सम्बन्ध अद्भूत रहेको बताउँदै भने, ‘नेपाल…