सधैँ जित हुँदैन, हामीले हार्न पनि सिक्नुपर्छ : मेयर शाह

काठमाडौँ, २ असोज । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले जित मात्रै नभएर हार्न पनि सक्नुपर्ने बताएका छन् । आज काठमाडौँमा आयोजित आत्महत्या रोकथाम तथा न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रममा सम्बोधन गर्दै बालेनले हरेक हारबाट धेरै अनुभव लिन सकिने भन्दै हारलाई पनि आत्मसाथ गर्दै अघि बढ्नुपर्ने बताएका हुन् । उनले भने, “हामीले जिन्दगीमा हार्न सिकेका हुँदैनौँ ।…