संसदीय दलमा ओलीको विदाई सम्बोधनः गाउँगाउँमा खटिनुस,एमालेलाई वहुमत पु¥याउनुहोस

काठमाडौ,३१ भदौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीबाट निर्वाचित सांसदहरूलाई बिदाई सम्बोधन गरेका छन् । उनले संसदको पाँच वर्षे कार्यकालको समीक्षा गर्दै अबको चुनावमा पार्टीको जितका लागि सम्पूर्ण शक्ति लगाउनुपर्ने बताए । प्रतिनिधिसभाको कार्यकाल सकिने अघिल्लो दिन एमालेको अन्तिम संसदीय दल बैठक बसेको हो । आजको बैठकमा ओलीले मात्रै सम्बोधन गरेका थिए ।…