सिमरा, ३० भदौ । सहरी विकास मन्त्री मेटमणि चौधरीले मुलुकको नयाँ संविधान माथि अझै खतरा रहेकाले गठबन्धन आवश्यकता रहेको बताएका छन् । सिमरामा आयोजित एक कार्यक्रममा मुलुकको संविधान माथि निर्वाचित प्रधानमन्त्रीले धावा बोल्दा सबै पार्टी एक ठाँउमा आउने अवस्था आएको भन्दै मन्त्री चौधरीले भने, “काङ्ग्रेस र कम्युनिस्ट फरक धारका पार्टी भए संविधान जोगाउन मिल्नुपरेको छ…