काठमाडौँ, १५ साउन । आर्थिक वर्ष २०७८/०७९ मा सबैभन्दा धेरै कर तिर्ने १० कम्पनीमध्ये पाँचवटा वाणिज्य बैंक परेका छन् । निजी क्षेत्रबाट सञ्चालित एनआईसी एसिया बैंक, नबिल बैंक, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक तथा पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक गत आर्थिक वर्षमा सबैभन्दा बढी कर तिर्ने १० कम्पनीमध्ये पाँच हुन् । तत्कालीन अवस्थामा साबिक…