काठमाडौँ, ८ साउन । गत असार ३२ गते नेपाल–चीन हिमालयमैत्री समाजले काठमाडौंमा आयोजना गरेको ‘नेपालको भूराजनीतिक अवस्था, यसका चुनौती र अबको बाटो’ कार्यक्रममा बोल्ने क्रममा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले तत्कालीन केपी ओली नेतृत्वको सरकार हट्नुमा भूराजनीतिक प्रभाव कारण रहेको बताए । केपी ओलीसमेत उपस्थित उक्त कार्यक्रममा यादवले भनेको कुराले यसअघि उनी…