काठमाडौँ, ७ साउन । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सरकारले नागरिकता विधेयक पारित गरेपछि असन्तुष्टि व्यक्त गरेका छन् । उनले सामाजिक संजाल फेसबुकमा लेख्दै नागरिकताजस्तो संवेदनशील विषयमा राष्ट्रिय सहमति आवश्यक हुनुपर्ने र तत्कालीन सरकारले रोकेको भएपनि कांग्रेसले बलजफ्ति गरेर पास गरेको आरोप श्रेष्ठले लगाएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘हिजो प्रतिनिधिसभाले…