रेखा थापा मोरङबाट उम्मेदवार बन्ने

काठमाडौँ, १४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आउँदो प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ-३ बाट अभिनेत्री रेखा थापाको नाम सिफारिश गरेको छ । राप्रपाबाट अभिनेत्री थापाको पनि नाम यही क्षेत्रबाट आएको छ । थापाको घर सुन्दरहरैंचा १२ सलकपुरमा पर्छ । प्रत्यक्षतर्फ दुई जनाको नाम सिफारिश गरेको राप्रपाले पहिलो नम्बरमा थापाको नाम उल्लेख गरेको छ ।…