काठमाडौँ, १४ भदौ । स्थानीय तह निर्वाचनमा एक्लाएक्लै भिडेका तराई/मधेस केन्द्रित ६ राजनीतिक दल आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा भने चुनाव जित्न गठबन्धनको सहारा खोजिरहेका छन् । यसपटक ती दलहरू एक्लाएक्लै भिड्न डराएका छन्। गत स्थानीय तह निर्वाचनमा तराई/मधेसमा मधेसकेन्द्रित ६ वटा दलले प्रतिस्पर्धा गरेका थिए । यसपटक पनि ती दलले…