पार्टीभित्रैबाट सभापति देउवाविरुद्ध खबरदारी

काठमाडौँ, २ भदौ । सभापति शेरबहादुर देउवाले सबै पक्षलाई समेटेर अघि बढ्न नसकेको आरोप लगाउँदै कांग्रेसका एकथरी नेता तथा कार्यकर्ता सार्वजनिक कार्यक्रममार्फत विरोधमा उत्रिएका छन् । पार्टीभित्र सभापति देउवाले एकलौटी गरेको र केन्द्रीय समितिले गरेका निर्णय पनि कार्यान्वयन गर्न नसकेको दाबी गर्दै शेखर कोइराला पक्षले बुधबार राजधानीमा सार्वजनिक कार्यक्रममार्फत उनको विरोध गरेको हो । कोइराला…