शेखर कोइराला पक्षको बैठक आज पनि बस्ने: देउवाविरुद्ध विद्रोह गर्ने तयारी

काठमाडौँ, १७ असार । नेपाली काँग्रेसका नेता शेखर कोइराला पक्षको बैठक आज पनि बस्ने भएको छ । बिहीबार राजधानीको बत्तीसपुतली एक फुडल्याण्डमा बसेको कोइराला समूहको बैठक आज दिउँसो २ बजे सोही स्थानमा बस्ने भएको हो । यसअघि हिजोको बैठकमा सभापति शेरबहादुर देउवाले पार्टीलाई विधानसम्मत चलाउन नसकेको निष्कर्ष निकालिएको थियो । देउवाको मनोमानी कायमै रहेमा विद्रोह…