भक्तपुर, २६ साउन । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले द्वारिकापुरी दिव्यधाम निर्माणको लागि एक १ लाख ११ हजार एक सय ११ रुपैंया सहयोग गर्ने घोषणा गर्नुभएको छ । १० करोडको लागतमा सूर्यविनायक नगरपालिका वडा नंं ७ गुण्डुको पाथिभरा मन्दिर परिसरमा नेपाल मै पहिलो चारधाम मध्येको एक धाम श्री द्वारिकापुरी दिव्यधाम…