जबज गतिमै जन्मिएर विकसित भयो, गतिमै अगाडि बढ्छ

ईश्वर पोखरेल जनताको बहुदलीय जनवाद, जबज यो सुन्दर लाग्ने सूत्रीकरण मात्र होइन । न त यो अत्यन्त आदर गरिएका दिवङ्गत नेता मदन भण्डारीको नाम सम्झेर भावुकतावश उल्लेख गरिएको नामाकरण नै हो । नेपाली विशिष्टतामा माक्र्सवादलाई सिर्जनात्मक रूपमा प्रयोग गर्दा विकसित भएको विचार हो । जनताको बहुदलीय जनवाद, यो नेपाली क्रान्तिको ठोस व्यवहारमा विकसित नवीन विचार…