काठमाडौँ, ३२ असार । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले एकै प्रकरणमा मुछिएका दुई मन्त्रीहरूमध्ये एकलाई मात्र राजीनामा गराएर अर्कोलाई संरक्षण गरेको बताएका छन् । आज सिंहदरबारमा आजपाको संसदीय दलको कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष साहले पूर्व सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई राजीनामा गराइएपनि सोही घटनामा मुछिएका सहकारी मन्त्री…