नेपालको चीनसँग व्यापार घाटामा : निकासीको अवस्था दयनीय

काठमाडौँ, १९ साउन । नेपालले गत आर्थिक वर्षमा उत्तरी छिमेकी देश चीनसँगको व्यापारमा मात्र २ खर्ब ६३ अर्ब ९७ करोड रुपैयाँभन्दा बढीको व्यापारघाटा बेहोरेको छ । अघिल्लो आर्थिक वर्षमा २ खर्ब ३२ अर्ब ९० करोड रूपैयाँको व्यापारघाटा बेहोरेकोमा गत आर्थिक वर्षमा ३१ अर्ब मात्रले व्यापारघाटा बढे पनि निकासी व्यापारको अवस्था भने दयनीय देखिन्छ । भन्सार…