काठमाडौँ, २८ असार । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार स्थिर कर नीतिको पक्षमा रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले उपभोक्ता र व्यवसायीहरू सरकारले करका नीतिमा ‘अप एन्ड डाउन’ गरिरहेको र जसले विश्वसनीयतामा समस्या भएको भन्ने गुनासो गर्ने गरेको भन्दै उनले अब विश्वासका साथ रहन आग्रह गरे । "पछिल्ला दिनमा एउटा…