विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्ने नीति बनाउन सर्वोच्चको आदेश

काठमाडौँ, ४ असार । सर्वोच्च अदालतले पेट्रोलियम पदार्थको साटो विद्युतीय ऊर्जामा आधारित सवारीसाधनलाई प्रोत्साहन गर्ने नीति बनाउन सरकारलाई आदेश दिएको छ । सर्वोच्चले स्वच्छ नविकरणीय ऊर्जा (विद्युतीय) बाट चल्ने सवारीसाधनको प्रवद्र्धन गर्न र त्यसबाट वायु प्रदूषण नियन्त्रणको उपाय खोज्न आदेश दिएको हो । न्यायाधीशहरु सपना प्रधान मल्ल र सुष्मालता माथेमाको इजलासले नविकरणीय उर्जा प्रवद्र्धनमा नीतिगत…