काठमाडौँ, ७ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा र शिक्षामन्त्री देवेन्द्र पौडेलबीच भेटवार्ता भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भएको भेटवार्तामा शिक्षा क्षेत्रका विविध विषयमा छलफल भएको छ । भेटका क्रममा मन्त्री पौडेलले शिक्षा ऐन अर्थ र कानुन मन्त्रालयमा अल्झेको हुँदा तत्काल अगाडि बढाउन प्रधानमन्त्री देउवा समक्ष अनुरोध गरे । साथै भेटमा विश्वविद्यालयमा हुने…