काठमाडौं १० साउन । राजनीतिक दलहरूले स्थानीय तह निर्वाचनको मत विश्लेषण आ आफ्नै ढंगले गरेर लोकप्रिय मत दाबी गरिरहेका बेला निर्वाचन आयोगले आधिकारिक विवरण सार्वजनिक गरेको छ । आयोगले मंगलवार पत्रकार सम्मेलन गरी स्थानीय तह निर्वाचनको आधिकारिक सम्पूर्ण सिट र मत परिणामसहितको विवरण सार्वजनिक गरेको हो । ३२९ स्थानीय तहको प्रमुख पद जितेर सिटमा पहिलो…