काठमाडौँ, १ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा दायर मुद्दामध्ये ७९ प्रतिशतमा विशेष अदालतले सफाइ दिएको छ । विशेष गरी घुस रिसवतसँग सम्बन्धित मुद्दामा अधिकांशले सफाइ पाएका छन् ।विशेष अदालतका अनुसार २ सय ५९ घुस रिसवत मुद्दामा २ सय ४० जनाले सफाइ पाएका छन् भने १२ जना मात्रै ठहर भएका छन् । तथ्यांक हेर्दा ९२.६…