सरकारले जनताको ‘मुटु घोचिरहेको छ : सांसद बस्नेत

काठमाडौँ, २६ जेठ । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले वर्तमान पाँच दलीय गठबन्धनको सरकारले जनताको मुटुमा घोचिरहेको तथा मन मुटुमा किरा पारिरहेको भन्दै आक्रोस जनाउनुभएको छ । प्रतिनिधिसभाको आज विनियोजन विधेयकमाथिको छलफलका क्रममा आफ्नो धारणा राख्दै नेता बस्नेतले टंकप्रसादलाई राणाहरुले दिएको सजाय तथा न्यायाधिसहरुले दिएको सजायको प्रशंगलाई कोट्याउँदै वर्तमान सरकारले…