द्रुतमार्गको भौतिक प्रगति २१.२० प्रतिशत

काठमाडौँ, ४ साउन । काठमाडौँ-तराई (मधेस) द्रुतमार्ग परियोजनाले आर्थिक वर्ष २०७८/०७९ सम्ममा २१.२० प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । आयोजनको कुल काममध्ये २१.२० प्रतिशत सकिएको र गत आवमा कार्य योजनाअनुसार भौतिक र वित्तीय प्रगति करिब ९९ प्रतिशत पूरा भएको नेपाली सेनाले जनाएको छ । गत आवमा सरकारले द्रुत मार्गका लागि ८ अर्ब ८४ करोड…