अध्यक्ष ओली र विदेश विभाग प्रमुख लिउबीच भेटवार्ता

काठमाडौँ, २८ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियन्चाओबीच भेटवार्ता भएको छ । नेपालको चारदिने भ्रमणमा रहेका लिउ अध्यक्ष ओलीलाई भेट्न आज बिहान उनको निवास बालकोट पुगेका हुन् । यसअघि, उनले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल…