फिल्म ‘सर्वजित’ निर्माणमा मन्त्री आलेले सहयोग गर्ने

काठमाडौँ, २१ जेठ । पर्यटनमन्त्री प्रेम आलेले फिल्म ‘सर्वजित’ निर्माणमा आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार आयोजित फिल्मको शुभ मुहूर्त कार्यक्रममा मन्त्री आलेले पार्टीको लेबी कटाएर पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका हुन् । दलित महिला केन्द्रले निर्माण गर्न लागेको यो फिल्ममा दिनेश डीसीले निर्देशन गर्नेछन् । फिल्म दलित आन्दोलनका…