काठमाडौँ, २० जेठ । नेकपा एमालेका सांसद झपड रावलले सरकारले जनताको हितमा नरहेको बताएका छन् । आजको प्रतिनिधिसभाको बैठक सार्वजनिक महत्त्वको प्रस्तावमाथि बोल्दै नेता रावलले सरकारले जनतालाई ठगिरहेको बताए । उनले सरकारले जनलाई ठगिरहेको बताए । “यो सरकार । जनतालाई ढाँट्नका लागि । साँच्चैभन्दा ठग्नका लागि बनेको भन्ने कुरा सरकारको व्यवहारबाट देखिरहेको छ ,” उनले…